यात्राहरु एक्लै हिडौंला
उल्झनहरु आफैँ सुल्झाउँला
रातहरु सम्झी बिताउँला
आँशु सबै रोई बगाउँला
कविताहरु मात्र लेखौंला;
नसुनाउँला
अरु के नै हुन्छ र
'तिमी नहुँदा'. . .
उल्झनहरु आफैँ सुल्झाउँला
रातहरु सम्झी बिताउँला
आँशु सबै रोई बगाउँला
कविताहरु मात्र लेखौंला;
नसुनाउँला
अरु के नै हुन्छ र
'तिमी नहुँदा'. . .
great words jocky :p
ReplyDeletegreat yar...i really love this!!!
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeletenice!!
ReplyDelete